सप्तकोशीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु,दुई बेपत्ता

सप्तकोसी नदीमा नुहाउने क्रममा बुधबार बिहान डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेका दुई जना बेपत्ता भएका छन्।...

सम्बन्धित सामग्री

बर्दियामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

बढैयाताल गाउँपालिका—१ ठूलो डाँफेका १५ वर्षीय किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार राति पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउना साथ प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

कर्णालीमा डुबेर एक किशोरको मृत्यु

धनगढी– कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको […]

भेरी नदीमा डुबेर किशोरको मृत्यु, एक जना बेपत्ता

भेरी नदीमा पौडी खेल्न गएका एक जना किशोरको मृत्यु भएको छ भने एक जना किशोर बेपत्ता भएका छन् । उनीहरु पिकनिक खान मंगलबार मटेलास्थित भेरी नदी किनारमा गएका थिए ।

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

दाङस्थित बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६...

चितवनमा डुबेर दुई किशोरको मृत्यु

काठमाडौं : चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। बुधबार  दिउँसो  भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपत्ता भएका थिए।प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दु