संघको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, ६ फागुन। संघीय सरकारले ठूलो संख्यामा प्रहरी भर्नाका लागि निकालेको विज्ञापनविरुद्ध मधेस सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो। प्रहरी कर्मचारी समायोजन ऐन २०७६, विपरीत प्रहरी प्रधान कार्यालयले गत […]