‘युद्धभन्दा डरलाग्दो थियो ल्होत्से लुट’

काठमाडौं, फागुन ५ । नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे । तर २०७९ फागुन १ गते माओवादीले देशमा जनयुद्ध दिवस मनाउँदै गर्दा काठमाडौं बालाजु बसपार्कछेउमा सशस्त्र युद्ध कालमा भन्दा ठुलो संकट आफूले झेल्नुपरेको उनले बताए । यातायात व्यवसायी र […]