कालिकोटमा झडप: प्रहरी सहित १२ घाइते, ११ पक्राउ

जिल्लाको महावै गाउँपालिकामा दुई समूह बिच झडप हुँदा १२ जना घाइते भएका छन्। वडा नं ७ को राम्नी गाउँमा भाइटिकाको दिन नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजे (बुफर) का विषयमा भएको विवाद झडपमा परिणत भएको थियो।...