जटिल समस्या नभएसम्म अस्पताल पुग्दैनन् कर्णालीका महिला
पाठेघर झरेपछि वा पाठेघरमा घाउ भएर रगत बगिसकेपछि स्वास्थ्य शिविर र सुर्खेतका अस्पतालसम्म आउने गरेको चिकित्सकको भनाइ
गत २६ जेठमा जाजरकोटको नलगाडमा विशेषज्ञ चिकित्सकले सञ्चालन गरेको स्वास्थ्य शिविरमा अत्यधिक पेट दुखेको...