संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको […] The post संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.