काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा कुनै पनि उम्मेदवार मनोनयन गर्नबाट नछुटुन् भनेर दुई दिन मनोनयनका लागि समय छुटयाएको जनाएको छ।
स्थानीय तहको निर्वाचनमा दुई दिन उम्मेद्वारी मनोनयनको समय तोकिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए। सोमवार एमालेको पोलिटव्युरो बैठकमा निर्वाचन आयोग प्रति प्रश्न गर्दै…