लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले इच्छुक र योग्य व्यक्तिलाई सात दिनभित्र निवेदन पेस गर्न भनिएको छ । निवेदनका साथ मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधिको उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, कम्तीमा १५ वर्ष विश्वविद्यालय […]