सुरक्षाको माग गर्दैै पेन डाउन

जिल्लाको युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। स्टुडेन्ट वेलफेयर कमिटीले सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए।

सम्बन्धित सामग्री

सुरक्षाको माग गर्दैै पेन डाउन

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र डाक्टरले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्।