सीमान्तकृत वर्गका विद्यार्थीलाई सेञ्चुरी बैंकको न्यानो कम्बल

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–४, छेडामा लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा रहेका सीमान्तकृत वर्गका ४९ जना विद्यार्थीहरूलाई न्यानो कम्बल वितरण गरिएको बैंकले जानकारी दिएको छ ।वितरण कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती मा