पर्वतमा अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योग बन्द गराउन अध्ययन सुरु भएको छ । हालै गृह मन्त्रालयले देशका ७७ वटै जिल्लामा गैरकानुनी रूपमा सञ्चालनमा रहेका उद्योग बन्द गराउन निर्देशन जारी गरेपछि पर्वत प्रशासनले सम्बन्धित निकायमा पत्राचार गरेको छ । क्रसर उद्योगहरू घरेलु तथा पर्यटन कार्यालय र स्थानीय तहमा दर्ता भएर सञ्चालन हुने भएकाले ती निकायमा […]