आफ्नो देश फर्किन नपाएपछि माल्दिभ्सतिर लागे आइपिएल खेल्न आएका अष्ट्रेलियन क्रिकेटर

इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियाली क्रिकेट खेलाडी मालदिभ्स गएका छन्।

सम्बन्धित सामग्री

महाकाली तरेर देश पस्‍नेको कथा

भारतमा क्‍वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्‍न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।