काठमाडौँ विश्वविद्यालयमा फोहोर मैला व्यवस्थापन अध्ययन र अनुसन्धान

काभ्रे। फोहोर मैला व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय धुलिखेलमा विश्व विद्यालय अनुदान आयोगको अनुदानमा ३ करोड ११ लाख रुपियाँमा निर्माणाधीन भवनको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नु भएको छ । ‘विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई सुधार गर्नु आवश्यक छ’–शिक्षा तथा विज्ञान प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र […]

सम्बन्धित सामग्री

फोहोर–मैला व्यवस्थापन गर्न अध्ययन समिति गठन – देशसञ्चार

मोरङ – विभिन्न अस्पतालबाट निस्किने फोहोर–मैला दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले अध्ययन समिति गठन गरेको छ। महानगरका अनुसार मेयर