काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले शुक्रबारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा बोल्दै उहाँले देश विकासका लागि उद्योग क्षेत्रको महत्वपूर्ण भुमिका भएको बताउनुभयो । उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र […]