जलवायुमैत्री कृषि उत्पादनमा जोड

काभ्रेको बेथानचोक गाउँपालिकाका वडा नम्बर १,२ र ३ का ६ वटा बस्तीहरु क्लाइमेट स्मार्ट गाउँ बन्दै गएका छन् ।बेथानचोकका कामीखोरिया, मुलडाँडा, चोरण्डे, आहाले कोलकाटे, बोल्दे र च्याम्राङबेसी गाउँ जलवायुमैत्री नमूना गाउँ (क्लाइमेट स्मार्ट गाउँ) बन्दै गएका हुन् । जलवायु परिवर्तनका असरहरूलाई न्युनिकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ २०७८ साल फागुनमा यी क्षेत्रलाई जलवायुमैत्री […]