वडाध्यक्षसहित ५६ जनप्रतिनिधिले दिए राजीनामा, ५ वडा जनप्रतिनिधि विहीन

मोरङ । वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । उनीहरूको राजीनामासँगै महानगरको ५ वटा वडा जनप्रतिनिधिविहीन बनेको छ। महानगरको १९ वटा वडामध्ये १३ जना वडाध्यक्ष र सदस्यहरूसहित ५६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । विराटनगरको ४, ५, १७, १८ र १९ नम्बर वडाका वडाध्यक्षसहित सबै […]