बलात्कारको आरोप लागेका 'सिद्धबाबा'लाई चार दिन हिरासतमा राख्न अदालतको अनुमिति, फेरि नर्सिङहोम नै पुर्‍याइयो

विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेललेको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। सिद्धबाबा भनिने गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको