१७ पुस, ठोरी । पर्साको पर्यटकीय स्थल ठोरीमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आन्तरिक एवं भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । नेपालको बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट ठोरी घुम्नका लागि आन्तरिक पर्यटकहरू आएका छन् । छिमेकी मुलुक भारतको उत्तरप्रदेश, पटना, मोतिहारी, मुजफ्फरपुर, नरकटियागञ्ज, बेतिया लगायतका स्थानबाट ठोरी घुम्नका लागि भारतीय पर्यटकहरु आएको स्थानीय शिक्षक चिरञ्जीवी […]