काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो पटक पत्रकार सम्मेलनमार्फत १३ वर्षीया निर्मला पन्तको प्रकरणबारे जानकारी दिएका छन्।
सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले निर्मला प्रकरणमा हतारमा निर्णय खोज्दा प्रहरीबाट केही गल्तीसमेत भएको बताएका हुन्।
महानिरीक्षक खनालले भने, ’घटनाको निष्कर्ष त जसलाई पनि चाँडो निस्कोस् भन्ने हुन्छ। तर