कैलाली । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका […]