झापामा आगलगी हुँदा दुइको मृत्यु

भद्रपुर  ।  आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका–७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ । उनीहरूको काठमाडौं कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिनुभयो । उहाँको अनुसार उपचारको क्रममा सोमबार राति पौने ८ बजे श्रीमान् र राति ११ः१५ बजे श्रीमतीको मृत्यु […]