मेडिकल शिक्षा पद्धतिमा क्रान्ति अपरिहार्य

पास हुनको लागि केके मात्र गर्दैनन् विद्यार्थीहरु। धनीमनीहरु फेकल्टी लाई महँगा गिफ्ट दिन्छन्। बिद्यार्थीहरु घरायसी कामसम्म गर्छन्। कोहि कोहि फेकल्टीहरु विदेशी विद्यार्थीबाट पैसा सम्म लिन्छन्। नेपालमा मेडिकल स्कुलमा फेल भएको ब्यक्तिले अमेरिकाको मेडिकल लाइसेन्स को परीक्षामा अल्मस्ट टप गर्छ यो असम्भव हुनुपर्ने हो तर सत्य हो र दुःखद पनि।

सम्बन्धित सामग्री