कोशीमा ५ वर्षमा ५१२ किलोमिटर सडक कालोपत्रे, ३९३ मेगावाट विद्युत् उत्पादन

३१ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार गठन भएपश्चात आर्थिक वर्ष २०७९/८० सम्म ५१२.६४ किलोमिटर सडक कालोपत्रे गरेको हो । यो …