काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
किनरारा ओभलमा शनिवार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा…
काठमाडौँ । मलेसियामा आजदेखि सुरु हुने एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेलिरहेको छ ।नेपाली समय अनुसार खेल शुक्रबार बिहान पौने ९ बजेदेखि बाङ्गीमा सुरु भएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । प्रतियोगिता जित्ने लक्ष्यका साथ मलेसिया गएको नेपाली टिम भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा […]
काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र […]
काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् । केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् । […]
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि रूबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरिएको छ। च्याम्पियनसिपमा नेपाल नेपाल समूह ‘बी’ मा परेको छ।...
३० जेठ, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् […]
२१ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) पहिलो चरणको बन्द प्रशिक्षणबाट १९ खेलाडी छनोट गरेको जनाएको छ । अब यही सूचीबाट १५ जनाको अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ । छनोट भएका खेलाडीहरुमा रुबिना […]
काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो। यद्यपि अन्तिम टोली घोषणा गर्न बाँकी […]
१८ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा एसीसी महिला टी-२० च्याम्पियनसिप यही जुन १७ (असार ३ गते) देखि मलेसियामा हुने भएको छ । एसीसीले बुधबार प्रतियोगिताको मिति र खेल्ने टिमसहित खेलतालिका पनि सार्वजनिक गरेको छ । जसमा आयोजक नेपालसहित ८ राष्ट्रले खेल्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, […]