काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।'चुनावका बेला झन् फेक समाचारको कारखाना नै खुल्न सक्छ। झुटको खेती गर्दै समाचार बनाइन सक्छन्। सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ', नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने।उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्