युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

१८ फागुन, काठकाडौं । रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ । युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ […]