रुपन्देही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भावमा खलल पुर्याउने र समाजमा विग्रह ल्याउनेप्रति चनाखो हुन निर्देशन दिएका छन् । गृह मन्त्रालयले बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले ऋण लिएर तिर्दैनौं भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउनेप्रति सजग रहन आग्रह गरे । केही […]