Belgrade. Although the funeral of former Bosnian Army Commander Ratko Mladic, convicted of war crimes in the Bosnian War, was held with military honors in Serbia's capital Belgrade, the wounds of the Bosnian War from three decades ago have resurfaced. Mladic, who died on August 27 in The Hague at the age of 84 while serving a life sentence, was buried on September 7 at the Topcider cemetery in Belgrade. Thousands of people attended his funeral. Some Serbian government officials and leaders of the Republika Srpska, the Serb-majority unit of Bosnia, also attended. The funeral, with military honors and nationalist...
रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् । […]
बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् । ढिलासुस्तीका कारण नगरपालिका भाडाको […]
देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। विभागको वेबसाइटमा आज भदौ २४ गतेको मौसम तथा जलविज्ञानसम्बन्धी निगरानी अद्यावधिक रहेको छ। आज […]