अनलाइन बजार दराजले आफ्नो पहिलो "दराज महोत्सव" घोषणा गरेको छ। भृकुटीमण्डपस्थित गार्डेनमा भदौ २५ गते आयोजना हुने महोत्सवको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाड सम्बन्ध कायम गर्नु रहेको कम्पनीले जनाएको छ । दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, &quo