एसईई कार्यविधि र कार्यान्वयन

महामारीका कारण गत वर्षझैँ यस वर्ष पनि एसईई परीक्षा सञ्चालन हुन सकेन । कोरोनाका कारण विक्रम संवत् १९९० देखि सुरु भएको एसएलसी परीक्षा एसईईमा रूपान्तरण भएपछि विद्यार्थीको मूल्याङ्कन आन्तरिक रूपमा सम्बन्धित विद्यालयका शिक्षकको हातमा पुगेको छ । कोरोना महामारीका कारण शिक्षण तथा परीक्षा पद्धतिमा नयाँ–नयाँ प्रयोग देखिँदै छन् ।विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका […]