शौच गर्न गएकी किशोरीको हत्या आरोपमा एकजना पक्राउ, प्रेम सम्बन्ध कारक रहेको प्रारम्भिक निष्कर्ष

मोरङको पथरीशनिश्चरे- ७ की ज्ञानमती थुलुङको शौच गर्न जाँदा भएको हत्याको विषयलाई लिएर सबै कोणबाट अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।