जलवायु वित्तमा विकसित देशको वाचा अझै अधुरो, वार्षिक १०० बिलियनको सहयोगका लागि केही वर्ष पर्खिनु पर्ने

काठमाडौँ – जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण तथा अनुकुलनका लागि विकसित तथा धनी देशहरुले अतिकम विकसित तथा विकाशिल देशहरुलाई प्रदान गर्ने वाचा गरेको वित्तिय सहयोगको समय पर धकेलिएको छ । विकसित तथा धनी देशहरुले सन् २०२० देखि नै जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलनका लागि जलवायु वित्त योजना अन्तर्गत एक सय बिलियन अमेरिकी डलर बराबरको वार्षिक योगदान […]