दोस्रो चरणको खोप खरिद प्रक्रिया सुरु : मन्त्री त्रिपाठी

सरकारले दोस्रो चरणका लागि कोभिड १९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले बताएका छन् ।