कतारको रंगशाला आधुनिक वधशाला

काठमाडौं ।  केही दिनपछि कतारमा २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । यो समेत एसियामा दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि, सन् २००२ मा जापान र दक्षिण कोरियाले एसियामा पहिलोपटक विश्वकप आयोजना गरेका थिए । यसपटक भने विश्वकप आयोजना गर्ने कतार पहिलो खाडी राष्ट्र बन्दै छ । सन् २०१० मा विश्वकप […]