ताेकिएकाेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही : शिक्षा मन्त्रालय

निर्धारितभन्दा बढी विद्यार्थीबाट शुल्क अशुल्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर प्रचलित नियम र कानुन विपरित कुनै पनि शिर्षकमा शुल्क नलिन कलेज सञ्चालकलाई पटक पटक चेतावनी दिंदा अटेरि गरिरहेको पाइएको जनाएको छ ।

सम्बन्धित सामग्री

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही मेडिकल कलेजहरुले चिकित्सा […] The post बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षा मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक.