३ पुस, काठमाडौं । औद्याेगिक क्षेत्रभित्र भएको भाडावृद्धिविरुद्ध उद्योगीहरु आन्दोलनमा छन् । भाडावृद्धि फिर्ता लिन दबाव दिन नेपाल औद्याेगिक क्षेत्र उद्योग महासंघले काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्यो । महासंघले भाडावृद्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दियो। नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनको अन्तिम वक्ता थिए शैलेन्द्रलाल प्रधान । पाटन औद्योगिक […]