प्रवासी पर्वतेलीको लगानीमा पर्वत मै ‘तारे’ होटल बन्ने

दुबई । साहसिक पर्यटनका लागि मुलुकमै आकर्षक गन्तव्य बन्दै गएको पर्वतमा प्रवासी नेपालीको लगानीमा सुविधा सम्पन्न ‘तारे’ होटल निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको दुबईमा सम्पन्न भएको भेला तथा साधारण सभामा पर्वतको पर्यटन विकासका लागि  तारे स्तरको होटल बनाउने घोषणा गरिएको हो । प्रवासमा रहने पर्वतेलीहरुको लगानीमा बन्ने पाँच तारे स्तरको होटल कुश्मा […]