तनहुँको चुनपहरा संकटमा (भिडियाेसहित)

तनहुँ । चट्टान आरोहणको गन्तव्य बनेको तनहुँको विमलनगरस्थित चुनपहरा संकटमा परेको छ । पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा उक्त पहरो पनि भत्किने संभावना देखिएपछि जोखिम बढेको हो । तनहुँको विमलनगरमा रहेको चुनपहरा संरक्षणका लागि बन्दीपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लवद्वारा उक्त स्थानमा तीन दिने चट्टान आरोहण प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका– […]