फतुवा विजयपुर नगरपालिकाका मेयरको पद धरापमा

नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवको पद धरापमा परेको छ । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् । यस नगरपालिका आव २०७५/०७६ लाल बकैया नदीको ठेक्का मिलोमतोमा कानुनविपरीत नदीजन्य बालुवा, गिटी, ढुंगा बिक्री गर्न ठेकेदारलाई जिम्मा दिनुपर्नेमा सो नगरी अमानतमा राजस्व उठाएकोमा सोविरुद्ध अख्तियारमा उजुरी […]