काठमाडाैं : नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले सिन्डिकेट हटेको भनिए पनि गैरकानुनी रूपमा ढाट सञ्चालन भइरहेको बताएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले देशमा सिण्डिकेट हटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘प्रशासनकै मिलेमतोमा ढाट राखेर पैसा उठाउने काम भइरहेकाले...