१२ असोज, काठमाडौं । शनिबार विपद, बाढी र पहिरोका कारण राजमार्गमा अलपत्र परेका यात्रुको उद्धारका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोगमा ल्याइएको छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार शनिबार सुरुङमार्गमा साना सवारी साधनलाई प्रवेशको अनुमति …