काठमाडौं : उपत्यकामा सवारी चाप व्यवस्थापन र पैदल यात्रुको सहजताका लागि ट्राफिक लाइटको व्यवस्था छ। हालसम्म उपत्यकाका ४६ स्थानका ट्राफिक लाइट जडान गरिए पनि ४० स्थानमा मात्र चालु अवस्थामा रहेका छन्।चालु अवस्थामा रहेका लाइट पनि वेला वेला बिग्रिरहन्छन्। यसलाई सडक विभागले महत्त्व दिएको पाइँदैन। उपत्यकामा निजी तथा वित्तीय संस्थाले सहयोग गरेका ट्राफिक लाइट भने चुस्त अवस्थामा छन्।ती शतप्रतिशत सञ्चालनमा छन् तर सडक विभागले बनाएका लाइट भने सञ्चालनमा छैनन्। विभागले बनाएका लाइट नै सञ्चालन