काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन

काठमाडौं । काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि सरकार झन कठोर बन्दै गएको छ । काजकिस्तान सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो । राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला केही […]