पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सुझाव दिएको छ ।