बालुवाटारको सर्वदलीय बैठकमा को कसरी बसे (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सम्पन्‍न भएको छ।सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्‍य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएको  बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी भए।त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष मह