युक्रेनको आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न राष्ट्रसंघको आह्वान

काठमाडौं । युक्रेनको जापोरिज्जियास्थित युरोपकै सबै भन्दा ठूलो आणविक केन्द्रमा आक्रमण हुने क्रम बढेपछि संयुक्त राष्ट्रसंघले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो एन्टोनियो गुट्रेसले जापोरिज्जिया वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने बताउनुभयाे । उहाँले तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो […]