भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।