बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित सम्बोधन गरोस्

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालका लागि बेलायतका राजदूत रब फेनसंग बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । बिहिबार राजदूत फेनले गर्नुुभएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनुभएको हो । गृह मन्त्रालयमा भएको भेटमा …