उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट खुकुलो : होटल रेस्टुरेन्टले टेकअवे सेवा सञ्चालन गर्न पाउने
काठमाडौं। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको
उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ।
सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।
यसैबीच कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु...
काठमाडौं, असार ३० । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला […]
धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]
वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]
म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ । सामाजिक दूरीको समेत ख्याल नराखेको पाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयबाट भुक्तानी लिने र बजारमा सामान खरिदका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । […]
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...
कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।
बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
काठमाडौं, असार ५ । कोरोना सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक […]
काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।