काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पुर्याएको योगदानको कदर गर्दै कदरपत्रसहित टोकियो पारालिम्पिक २०२० को लागि बिदाई गरेको छ । निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको […]